बडा दशैँ २०८३ को हार्दिक मंगलमय शुभकामना
विजयादशमी तथा बडा दशैँ २०८३ को पावन अवसरमा सम्पूर्ण नेपाली दाजुभाइ, दिदीबहिनी तथा आमाबुबाहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ।

दशैँले सबैको जीवनमा नयाँ उमङ्ग, खुसी र आशा ल्याओस्। आपसी प्रेम, सद्भाव, एकता र भाइचाराको भावना अझ प्रगाढ बनाउँदै अन्यायमाथि न्याय र असत्यमाथि सत्यको विजयको सन्देश सबैको जीवनमा स्थापित होस्।
दुर्गा भवानीले सबैको रक्षा गरून्, हरेक घरमा सुख र समृद्धि छाओस्।
🎉 बडा दशैँ २०८३ को हार्दिक शुभकामना Htc Media परिवार



(0)
टिप्पणी गर्न लगइन गर्नुहोस्