मकवानपुर,। बागमती प्रदेश सरकारले सडक आश्रित सहयोगी अपेक्षित मानव उद्धार पुनः स्थापना तथा व्यवस्थापन कार्यविधि स्वीकृत गरेको छ ।आजको मन्त्रिपरिषद् बैठकले कार्यविधि स्वीकृत गरेको खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री कृष्णकुमार तामाङले बताएका थिए ।
बैठकले बागमती मुख्य मन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सचिव पदमा उमेशकुमार ढकाललाई जिम्मेवारी तोकी पदस्थापन गर्ने निर्णय समेत गरेको छ ।


(0)
टिप्पणी गर्न लगइन गर्नुहोस्