काठमाडौं – चारदेशीय टी–२० क्रिकेट सिरिजको उपाधिका लागि कुवेतविरुद्ध खेलिरहेको नेपालले खराब लय कायमै राखेको छ। नेपालले छठौं विकेट पनि गुमाएको छ । छठौं विकेटको रुपमा सोम्पाल कामी रन आउट भएको हुन् । सोम्पालले सात बलमा चार रन मात्र बनाउन सके । यसअघि नेपालले पाँचौँ विकेटको रुपमा कप्तान रोहितकुमार पौडेललाई गुमायो।
नेपालले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको कुवेतले १७५ रनको लक्ष्य प्रस्तुत गरेको थियो। जवाफी ब्याटिङ थालेको नेपालले १० ओभर सकिँदा ६ विकेट गुमाएको हो। नेपालका लागि ओपनर कुशल भुर्तेल ७ बल खेल्दा ३ रनमै आउट भए। आसिफ शेखले ११ बलमा २१ रन जोडे। कुशल मल्ल पहिलो बलमै आउट भए। दीपेन्द्र सिंह ऐरीले पनि रनको खाता नै खोल्न सकेनन्।
अहिले सोमपाल कामी र बसिर अहमद क्रिजमा छन्। लिग चरणमा नेपालले कुवेतलाई ६ विकेकटले पराजित गरेको थियो।
SHARE
RELATED_NEWS
अभिलेख
🔴LIVE:Live Now :आज २२ साउन २०८२, बिहिवारसाउन शुक्ल त्रयोदशीपञ्चाङ्ग: विषकुम्भ तैतल पूर्वाषाढा
अन्तर्राष्ट्रिय
अमेरिका र इरानबीच पाकिस्तानमा वार्ता हुने : इरानले अघि सार्यो १० बुँदे प्रस्ताव
२५ चैत २०८२, बुधवार
अन्तर्राष्ट्रिय
इरानले युद्धविराम प्रस्ताव अस्वीकार गरेपछि ट्रम्पको चेतावनी : ‘परिणाम राम्रो हुनेछैन’
२४ चैत २०८२, मङ्गलवार
समाचार
गृहमन्त्रीको निर्देशनपछि प्रहरी एक्सन : चार दिनमा २२६ जना बिचौलिया पक्राउ
२२ चैत २०८२, आइतवार
समाचार
इरानबाट अमेरिकी सेना फिर्ता हुने ट्रम्पको घोषणा, दुई साताभित्रै युद्ध अन्त्य हुने दाबी
१८ चैत २०८२, बुधवार


COMMENT
.