काठमाडौं– नेपाली कांग्रेसका महामन्त्री गगन थापाविरुद्ध अदालतको अवहेलना मुद्दाको पेसी न्यायाधीशद्वय सपना मल्ल प्रधान र नित्यानन्द पाण्डेयको इजलासमा तोकिएको छ ।
थापाविरुद्ध मुद्दाको पेसी इजलासको पहिलो नम्बरमा रहेको छ । थापाले गत बिहीबार एक कार्यक्रममा ५२ संवैधानिक निकायका नियुक्तिविरुद्धको मुद्दामा ढिलाइ भएकोप्रति सर्वोच्चले डिल गरिरहेको टिप्पणी गरेका थिए ।
थापाको उक्त टिप्पणीविरुद्ध अधिवक्ताहरू विशाला थापा, प्रतिभा उप्रेती र अनन्तराज लुइँटेलले सर्वोच्चमा अदालतको अवहेलना मुद्दा दर्ता गरेका थिए ।
याे पनि...
SHARE
RELATED_NEWS
अभिलेख
🔴LIVE:Live Now :आज २२ साउन २०८२, बिहिवारसाउन शुक्ल त्रयोदशीपञ्चाङ्ग: विषकुम्भ तैतल पूर्वाषाढा
अन्तर्राष्ट्रिय
अमेरिका र इरानबीच पाकिस्तानमा वार्ता हुने : इरानले अघि सार्यो १० बुँदे प्रस्ताव
२५ चैत २०८२, बुधवार
अन्तर्राष्ट्रिय
इरानले युद्धविराम प्रस्ताव अस्वीकार गरेपछि ट्रम्पको चेतावनी : ‘परिणाम राम्रो हुनेछैन’
२४ चैत २०८२, मङ्गलवार


COMMENT
.