काठमाडौं । प्रधानमन्त्रीको अमेरिका भ्रमणका क्रममा लगानी आकर्षण र व्यापार विस्तारका लागि महत्वपूर्ण सहमति भएका छन्।

प्रधानमन्त्रीले अमेरिकी लगानीकर्ताहरूसँग भेट गरी नेपालमा लगानी गर्न आग्रह गरेका थिए।

यो भ्रमणलाई नेपालको कूटनीतिक सफलता मानिएको छ।