काठमाडौं । प्रतिनिधिसभाको नयाँ अधिवेशन आजदेखि सुरु भएको छ। सभामुख देवराज घिमिरेले अधिवेशनको उद्घाटन गर्नुभयो।
यस अधिवेशनमा लामो समयदेखि विवादित नागरिकता विधेयकमा छलफल हुने अपेक्षा गरिएको छ।
सत्तापक्षका सांसदहरूले विधेयक छिटो पारित गर्ने प्रतिबद्धता जनाएका छन् भने विपक्षी दलहरूले विरोध गर्ने चेतावनी दिएका छन्।
टिप्पणीहरू (0)
टिप्पणी गर्न लगइन गर्नुहोस्
लोड हुँदैछ...