काठमाडौं । नेपालमा ई-कमर्शको क्षेत्रमा ठूलो वृद्धि भएको छ।

कोभिडपछि अनलाइन व्यापार गर्नेहरूको संख्या ह्वात्तै बढेको छ। स्थानीय उत्पादनहरू पनि अब अनलाइन बिक्री हुन थालेका छन्।

ई-कमर्श व्यवसायीहरूले यस क्षेत्रको विकासका लागि सरकारको सहयोग मागेका छन्।