काठमाडौं । व्यस्त दैनिकीमा पनि मनन र ध्यानका अभ्यासहरू गर्न सकिन्छ। मानसिक शान्तिका लागि सरल तरिकाहरू।

दैनिक १०-१५ मिनेटको ध्यानले तनाव कम गर्न मद्दत गर्छ।

मनन अभ्यासले जीवनको गुणस्तर बढाउन सकिन्छ।