काठमाडौं । स्वास्थ्य मन्त्रालयले खोप अभियानको पछिल्लो अपडेट दिएको छ।

लाखौं मानिसहरूले खोप लगाएका छन्। अभियान जारी छ।

खोपको उपलब्धता बढाइएको छ।