काठमाडौं । नेपालका विभिन्न जिल्लाहरूमा भूकम्प गएको छ।

प्रारम्भिक जानकारी अनुसार जनधनको क्षति भएको छ। उद्धार कार्य जारी छ।

प्रधानमन्त्रीले पीडितहरूको उद्धारका लागि निर्देशन दिएका छन्।