काठमाडौं – अल्लु अर्जुन स्टारर दक्षिण भारतीय फिल्म ‘पुष्पा–२’ रिलिज भएको हप्ता दिन नबित्दै एक हजार करोड क्लबमा प्रवेश गरेको छ । फिल्मले ६ दिनमा विश्वभर १ हजार २ करोड भारतीय रुपैयाँ कमाइ गरेको हो।
कम समयमै १००० करोड क्लबमा सामेल हुने यो पहिलो भारतीय फिल्म भएको फिल्म निर्माताले बताएका छन्। यो फिल्म विश्वभर ५ डिसेम्बरमा रिलिज भएको थियो।
६ दिनमा नै यो फिल्मले नेपालमा १६ करोड नेपाली रुपैयाँ कमाइ गरिसकेको छ ।पुष्पा २ पहिलो भारतीय फिल्म हो जसले ६ दिनमा हिन्दी भाषामा ३७५ करोड भारु कमाएको छ।
व्यापार विज्ञ सुमित कँडेलले पुष्पा–२ फिल्म दंगलको विश्वव्यापी कलेक्शन रेकर्ड तोड्ने बताए। सन् २०१६ मा रिलिज भएको आमिर खानको फिल्म दंगलले २०७० करोडको विश्वव्यापी कलेक्सन गरेको थियो।
SHARE
RELATED_NEWS
अभिलेख
🔴LIVE:Live Now :आज २२ साउन २०८२, बिहिवारसाउन शुक्ल त्रयोदशीपञ्चाङ्ग: विषकुम्भ तैतल पूर्वाषाढा
अन्तर्राष्ट्रिय
अमेरिका र इरानबीच पाकिस्तानमा वार्ता हुने : इरानले अघि सार्यो १० बुँदे प्रस्ताव
२५ चैत २०८२, बुधवार
अन्तर्राष्ट्रिय
इरानले युद्धविराम प्रस्ताव अस्वीकार गरेपछि ट्रम्पको चेतावनी : ‘परिणाम राम्रो हुनेछैन’
२४ चैत २०८२, मङ्गलवार
समाचार
गृहमन्त्रीको निर्देशनपछि प्रहरी एक्सन : चार दिनमा २२६ जना बिचौलिया पक्राउ
२२ चैत २०८२, आइतवार
समाचार
इरानबाट अमेरिकी सेना फिर्ता हुने ट्रम्पको घोषणा, दुई साताभित्रै युद्ध अन्त्य हुने दाबी
१८ चैत २०८२, बुधवार


COMMENT
.