दाङ । दाङको घोराही उपमहानगरपालिका–२ स्थित सुर्केडागी गाउँमा व्यावसायिक रुपमा गरिएको तरकारी खेती ।
उपमहानगरले बनाएको कृत्रिम चेपे जलाशयको पानीले गर्दा मौसमी तथा बेमौसमी तरकारी खेतीले हराभरा देखिएको छ । यस गाउँमा थारु, मगर, ब्राह्मण र दलित लगायत दुई सय घरधुरीको बसोबास रहेको छ । तस्बिरः कुलदीप न्यौपानेररासस


COMMENT
.