काठमाडौं - कोरम नपुगेपछि पूर्वाधार विकास समितिको बैठक स्थगित भएको छ । बुधबारका लागि डाकिएको समितिको बैठकमा उपस्थित सांसदहरुको संख्या कम भएपछि स्थगित भएको हो ।
आजको बैठकमा ऊर्जामन्त्री दीपक खड्कालगायत व्यक्तिसँग समितिमा प्राप्त उजुरीबारे छलफल गर्ने कार्यसूची थियो ।तर, २५ सदस्य रहेको समितिमा १० जनामात्र उपस्थिति भएपछि बैठक स्थगित गरिएको समितिका सभापति दीपकबहादुर सिंहले जानकारी दिए ।
अब अर्को बैठकको मिति तोकिएको छैन ।
SHARE
RELATED_NEWS
अभिलेख
🔴LIVE:Live Now :आज २२ साउन २०८२, बिहिवारसाउन शुक्ल त्रयोदशीपञ्चाङ्ग: विषकुम्भ तैतल पूर्वाषाढा
समाचार
आयोगले भन्योः आचारसंहिता उल्लङ्घनका उजुरीमा ८७ वटा स्पष्टीकरण, ५७ जवाफ पाइयो
१४ फागुन २०८२, बिहिवार
राजनीति
पूर्वराजाको सन्देशलाई राप्रपाको समर्थन, निर्वाचनपूर्व नै नविन समझदारीको आह्वान
७ फागुन २०८२, बिहिवार


COMMENT
.