काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले हिउँदे अधिवेशनको पहिलो दिन यही माघ १८ गते संसद्मा सम्बोधन गर्ने भएका छन्। ।
संसद्को हिउँदे अधिवेशन आगामी माघ १८ गतेका लागि बोलाइएपछि प्रधानमन्त्रीले सम्बोधनको तयारी गरेक हुन् । पहिलो दिन संसद्लाई सम्बोधन गरेर ओलीले सरकारका कामहरूबारे जनतालाई बताउन लागेका हुन् ।
उक्त दिन प्रधानमन्त्री ओलीले हालै जारी गरिएका ५ वटा अध्यादेशलगायत संसद्मा सरकारले पेश गर्न लागिएको विधेयकबारे पनि बोल्ने भएका छन् । त्यसैगरी समसमायिक राजनीतिक विषयमा सम्बोधन गर्ने कार्यक्रम तय भएको नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए।
SHARE
RELATED_NEWS
अभिलेख
🔴LIVE:Live Now :आज २२ साउन २०८२, बिहिवारसाउन शुक्ल त्रयोदशीपञ्चाङ्ग: विषकुम्भ तैतल पूर्वाषाढा
समाचार
मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव
३ पुष २०८२, बिहिवार
समाचार
सुशासन र निर्वाचन वर्तमान सरकारका मुख्य एजेन्डा हुन्ः प्रधानमन्त्री कार्की
२ पुष २०८२, बुधवार


COMMENT
.