आज बिहान बैतडीको सिगास गाउँपालिका–१ माडौँलामा भएको जिप दुर्घटनामा गम्भीर घाइते भएका दुई जनाको मृत्यु भएको छ।
प्रहरीका अनुसार सिगास गाउँपालिका–१ की १४ वर्षीया जयन्ती धामी र १९ वर्षीया पार्वती धामीको उपचारका क्रममा निधन भएको हो।
दुर्घटनामा सिगास–१ इराना घर भएकी ४० वर्षीया तुलसी धामी, १६ वर्षीया नीरा धामी, १८ वर्षीया कमला धामी र १४ वर्षीया धौली धामी घाइते भएका छन्।
उनीहरूको उपचार डडेल्धुरा अस्पतालमा भइरहेको छ। जिप चालक भने फरार रहेका छन्।
SHARE
RELATED_NEWS
अभिलेख
🔴LIVE:Live Now :आज २२ साउन २०८२, बिहिवारसाउन शुक्ल त्रयोदशीपञ्चाङ्ग: विषकुम्भ तैतल पूर्वाषाढा
समाचार
आयोगले भन्योः आचारसंहिता उल्लङ्घनका उजुरीमा ८७ वटा स्पष्टीकरण, ५७ जवाफ पाइयो
१४ फागुन २०८२, बिहिवार
राजनीति
पूर्वराजाको सन्देशलाई राप्रपाको समर्थन, निर्वाचनपूर्व नै नविन समझदारीको आह्वान
७ फागुन २०८२, बिहिवार


COMMENT
.