काठमाडौं – धनुषामा कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।
क्षिरेश्वरनाथ नगरपालिका ७ स्थित सडकमा ज ८ प ३६१५ नम्बरको मोटरसाइकललाई बा १३ च ९२९२ नम्बरको कारले शुक्रबार बिहान ठक्कर दिएको हो।
प्रहरीका अनुसार कारको ठक्करबाट मोटरसाइकल चालक मिथिला नगरपालिका २ राघोपुरका २५ वर्षीय नागेन्द्र मण्डलको मृत्यु भएको छ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो। कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
SHARE
RELATED_NEWS
अभिलेख
🔴LIVE:Live Now :आज २२ साउन २०८२, बिहिवारसाउन शुक्ल त्रयोदशीपञ्चाङ्ग: विषकुम्भ तैतल पूर्वाषाढा
समाचार
आयोगले भन्योः आचारसंहिता उल्लङ्घनका उजुरीमा ८७ वटा स्पष्टीकरण, ५७ जवाफ पाइयो
१४ फागुन २०८२, बिहिवार
राजनीति
पूर्वराजाको सन्देशलाई राप्रपाको समर्थन, निर्वाचनपूर्व नै नविन समझदारीको आह्वान
७ फागुन २०८२, बिहिवार


COMMENT
.