काठमाडौं – गायिका स्मिता दाहालले वैवाहिक जीवनको सुरुवात गरेकी छन्।
पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की नातिनी समेत रहेकी गायिका दाहालले सायुज्य श्रेष्ठसँग शुक्रबार विवाह गरेकी हुन्।
उनको विवाह समारोह मुलपानीस्थित ग्राण्ड नर्लिङ रिसोर्टमा चलिरहेको छ। समारोहमा परिवार, आफन्त, राजनीतिज्ञ र कलाकारहरूको उपस्थिति छ। उनका ‘मायालु तिमी कता छौ’, ‘कल्लाइ था छैन’ जस्ता गीत चर्चित छन्।
लामो समयदेखि प्रेमसम्बन्धमा रहेका उनीहरुले यसैमहिना इन्गेजमेन्ट गरेका थिए। एमबीए अध्ययन गरेका सायुज्य व्यवसायी हुन्। स्मिताले भने अन्तर्राष्ट्रिय बजार व्यवस्थापन विषयमा स्नातकोत्तर गरेकी छन्।
SHARE
RELATED_NEWS
अभिलेख
🔴LIVE:Live Now :आज २२ साउन २०८२, बिहिवारसाउन शुक्ल त्रयोदशीपञ्चाङ्ग: विषकुम्भ तैतल पूर्वाषाढा
अन्तर्राष्ट्रिय
अमेरिका र इरानबीच पाकिस्तानमा वार्ता हुने : इरानले अघि सार्यो १० बुँदे प्रस्ताव
२५ चैत २०८२, बुधवार
अन्तर्राष्ट्रिय
इरानले युद्धविराम प्रस्ताव अस्वीकार गरेपछि ट्रम्पको चेतावनी : ‘परिणाम राम्रो हुनेछैन’
२४ चैत २०८२, मङ्गलवार
समाचार
गृहमन्त्रीको निर्देशनपछि प्रहरी एक्सन : चार दिनमा २२६ जना बिचौलिया पक्राउ
२२ चैत २०८२, आइतवार
समाचार
इरानबाट अमेरिकी सेना फिर्ता हुने ट्रम्पको घोषणा, दुई साताभित्रै युद्ध अन्त्य हुने दाबी
१८ चैत २०८२, बुधवार


COMMENT
.