काठमाडौं - भारतले आगामी आर्थिक वर्षको केन्द्रीय बजेटमा नेपाललाई दिइने विकास सहायता १०० करोड बढाएर ८०० करोड भारतीय रुपैयाँ पुर्याएको छ ।
‘छिमेक पहिलो’ नीतिअन्तर्गत बढाइएको यस सहयोगले पूर्वाधार, सीमा क्षेत्र र सामाजिक क्षेत्रमा भारत–नेपाल सहकार्य थप सुदृढ हुने अपेक्षा गरिएको छ ।
नेपालसँगै भारतले श्रीलंका, अफगानिस्तान, मौरिसस र मंगोलियाको सहायता रकम पनि बढाएको छ भने बंगलादेश, माल्दिभ्स र म्यानमारको अनुदान घटाएको छ ।
यता, इरानस्थित चाबहार बन्दरगाह परियोजनाका लागि भने यस वर्ष भारतले शून्य बजेट विनियोजन गरेको छ, जसलाई मध्यपूर्व तनाव र अमेरिकी व्यापार नीतिको असरका रूपमा हेरिएको छ ।
SHARE
RELATED_NEWS
अभिलेख
🔴LIVE:Live Now :आज २२ साउन २०८२, बिहिवारसाउन शुक्ल त्रयोदशीपञ्चाङ्ग: विषकुम्भ तैतल पूर्वाषाढा
अन्तर्राष्ट्रिय
अमेरिका र इरानबीच पाकिस्तानमा वार्ता हुने : इरानले अघि सार्यो १० बुँदे प्रस्ताव
२५ चैत २०८२, बुधवार
अन्तर्राष्ट्रिय
इरानले युद्धविराम प्रस्ताव अस्वीकार गरेपछि ट्रम्पको चेतावनी : ‘परिणाम राम्रो हुनेछैन’
२४ चैत २०८२, मङ्गलवार
समाचार
गृहमन्त्रीको निर्देशनपछि प्रहरी एक्सन : चार दिनमा २२६ जना बिचौलिया पक्राउ
२२ चैत २०८२, आइतवार
समाचार
इरानबाट अमेरिकी सेना फिर्ता हुने ट्रम्पको घोषणा, दुई साताभित्रै युद्ध अन्त्य हुने दाबी
१८ चैत २०८२, बुधवार


COMMENT
.