• २ पुष २०८२, बुधवार
  • विज्ञापनको लागि: 9813655251
WATCH NOW

आहा ! राराताल (तस्बिरहरू)

१ पुष २०८२, मङ्गलवार

काठमाडौं,। मुगुको छायाँनाथ रारा नगरपालिकामा अवस्थित प्राकृतिक सुन्दरताको अद्वितीयस्थल राराताल  ।  रारा राष्ट्रिय  निकुञ्जभित्र अवस्थित  यस तालको लम्बाई ५.२किमी, चौडाइ २.७किमी , गहिराइ १६९.९३ मिटर र क्षेत्रफल १० हजार ६२७ वर्ग किमी रहेको छ ।  राराताल पर्यटकको प्रमुख आकर्षण  बनेको छ । तस्बिर स् विष्णु नेपाल /रासस

COMMENT

.