काठमाडौं,। हास्यकलाकार तथा सामाजिक अभियन्ता सिताराम कट्टेल ‘धुर्मुस’ सपरिवार अमेरिका पुगेको खुलाशा भएको छ ।उनी हाल अमेरिकाको फ्लोरिडा राज्यमा बसेको हुनसक्ने बताइएको छ।
स्रोतका अनुसार धुर्मुस अमेरिका पुगेको मात्र होइन, उनले त्यहाँ व्यवसायमा लगानी र दीर्घ बसाइका लागि कागजात प्रक्रिया अघि बढाएको हुनसक्ने दाबी गरिएको छ।केही दिनअघि धुर्मुसले चितवन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि खर्च भएको पैसा नपाएको, योजनामा अवरोध हुँदै आएको भन्दै भिडियो सार्वजनिक गरी आफ्नो दुःख व्यक्त गरेका थिए।त्यसपछि अचानक उनी देशमै छैनन् भन्ने दाबी बाहिरिएपछि सामाजिक सञ्जालमा नयाँ बहस सुरु भएको छ। केहीले क्रिकेट रङ्गशाला विवादकै दबाबका बीच उनी विदेशिएको हुनसक्ने अनुमान गरेका छन् ।
SHARE
RELATED_NEWS
अभिलेख
🔴LIVE:Live Now :आज २२ साउन २०८२, बिहिवारसाउन शुक्ल त्रयोदशीपञ्चाङ्ग: विषकुम्भ तैतल पूर्वाषाढा
राजनीति
पूर्वराजाको सन्देशलाई राप्रपाको समर्थन, निर्वाचनपूर्व नै नविन समझदारीको आह्वान
७ फागुन २०८२, बिहिवार


COMMENT
.