काठमाडौं – नेपाल प्रिमियर लिग क्रिकेट प्रतियोगिता अन्तर्गत शुक्रबार जारी दोस्रो खेलमा लुम्बिनीले पोखरा एभेन्जर्सलाई १७१ रनको चुनौती दिएको छ ।
लुम्बिनी लायन्सका लागि कप्तान रोहित पौडेलले विस्फोटक ब्याटिङसहित ९५ रन बनाए । उनी अन्तिम बलमा रनआउट हुँदा ५ रनले शतक बनाउन चुके ।
नेपाली राष्ट्रिय टोलीका कप्तानसमेत रहेका रोहितले ५९ बलमा ९५ रन जोड्दा१० चौका र ४ छक्का पनि हाने ।
SHARE
RELATED_NEWS
अभिलेख
🔴LIVE:Live Now :आज २२ साउन २०८२, बिहिवारसाउन शुक्ल त्रयोदशीपञ्चाङ्ग: विषकुम्भ तैतल पूर्वाषाढा
अन्तर्राष्ट्रिय
अमेरिका र इरानबीच पाकिस्तानमा वार्ता हुने : इरानले अघि सार्यो १० बुँदे प्रस्ताव
२५ चैत २०८२, बुधवार
अन्तर्राष्ट्रिय
इरानले युद्धविराम प्रस्ताव अस्वीकार गरेपछि ट्रम्पको चेतावनी : ‘परिणाम राम्रो हुनेछैन’
२४ चैत २०८२, मङ्गलवार
समाचार
गृहमन्त्रीको निर्देशनपछि प्रहरी एक्सन : चार दिनमा २२६ जना बिचौलिया पक्राउ
२२ चैत २०८२, आइतवार
समाचार
इरानबाट अमेरिकी सेना फिर्ता हुने ट्रम्पको घोषणा, दुई साताभित्रै युद्ध अन्त्य हुने दाबी
१८ चैत २०८२, बुधवार


COMMENT
.