मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ खिङ्गामा भारी हिमपात । आज रातिको अविरल वर्षापछि खिङ्गादेखि मुक्तिनाथ हुँदैउपल्लो मुस्ताङमा समेत भारी हिमपात परेको हो । हिमापातपछि गाउँपालिका–१ का वडा अध्यक्षले जोखिम मोलेर मुक्तिनाथ क्षेत्रमा जोखिमपूर्ण यात्रा नगर्न अनुरोध गर्नुभएको छ । तस्बिरः सुशीलबाबु थकाली/रासस
SHARE
RELATED_NEWS
अभिलेख
🔴LIVE:Live Now :आज २२ साउन २०८२, बिहिवारसाउन शुक्ल त्रयोदशीपञ्चाङ्ग: विषकुम्भ तैतल पूर्वाषाढा
राजनीति
पूर्वराजाको सन्देशलाई राप्रपाको समर्थन, निर्वाचनपूर्व नै नविन समझदारीको आह्वान
७ फागुन २०८२, बिहिवार


COMMENT
.