काठमाडौं – रोनाल्डोका समर्थकका लागि खुसीको खबर । क्रिस्टियानो रोनाल्डोको निर्णायक गोलमा जर्मनी माथि पुनरागमन जित निकाल्दै पोर्चुगल युईएफए नेसन्स लिगको फाइनलमा प्रवेश गरेको छ ।जर्मनीको घरेलु मैदान एलिएन्ज एरिेनामा भएको खेलमा रोनाल्डोले १३७औं अन्तर्राष्ट्रिय गोल गरेपछि घरेलु टोलीलाई २–१ गोलले हराएर पोर्चुगल उपाधि नजिक पुगेको हो ।
४० वर्षीय रोनाल्डोले नुनो मेन्डेजको लो पासमा ६८औं मिनेटमा विजयी गोल गरेका थिए ।अब पोर्चुगलले नेसन्स कपको उपाधिका लागि स्पेन र फ्रान्सबीच हुने खेलको विजेतासँग खेल्नेछ ।
SHARE
अभिलेख
🔴LIVE:Live Now :आज २२ साउन २०८२, बिहिवारसाउन शुक्ल त्रयोदशीपञ्चाङ्ग: विषकुम्भ तैतल पूर्वाषाढा
अन्तर्राष्ट्रिय
अमेरिका र इरानबीच पाकिस्तानमा वार्ता हुने : इरानले अघि सार्यो १० बुँदे प्रस्ताव
२५ चैत २०८२, बुधवार
अन्तर्राष्ट्रिय
इरानले युद्धविराम प्रस्ताव अस्वीकार गरेपछि ट्रम्पको चेतावनी : ‘परिणाम राम्रो हुनेछैन’
२४ चैत २०८२, मङ्गलवार
समाचार
गृहमन्त्रीको निर्देशनपछि प्रहरी एक्सन : चार दिनमा २२६ जना बिचौलिया पक्राउ
२२ चैत २०८२, आइतवार
समाचार
इरानबाट अमेरिकी सेना फिर्ता हुने ट्रम्पको घोषणा, दुई साताभित्रै युद्ध अन्त्य हुने दाबी
१८ चैत २०८२, बुधवार


COMMENT
.