काठमाडौं – लोकप्रिय गायक अमरदीप बिसीको नयाँ म्यूजिक भिडियो ‘बैश जोवानमा’ सार्वजनिक भएको छ । नव गायिका रेखा पाेखरेल र अमरदीपको स्वर रहेको गीत सोमबार सार्वजनिक भएको हो ।
गीतमा अमरदीपकै शब्द, लय रहेको छ । मदन केसीले एरेन्ज गरेको गीतमा प्रकाश परियार, सुना प्रधान, सम्झना तामाङ, रोशन केसी लगायतका कलाकारको नृत्य रहेको छ । अमरदीप बिसीको अफिसियल युटुब च्यानलमा गएर म्यूजिक भिडियो हेर्न सकिने छ ।
गायक विसी पछिल्लो एक दशक भन्दा लामाे समयदेखि नेपाली लोकगीत संगीतमा सक्रिय छन् । उनका तीन सय भन्दा धेरै गीतहरु बजारमा छन् । यता गायिका रेखा पाेखरेलको चर्चा पनि पछिल्लो समय बढिरहेको छ । सामाजिक सञ्जाल प्लेटफर्मबाट उदाएकी पौडेलका विभिन्न गीतहरु सार्वजनिक भइसकेका छन् ।
भिडियो
SHARE
RELATED_NEWS
अभिलेख
🔴LIVE:Live Now :आज २२ साउन २०८२, बिहिवारसाउन शुक्ल त्रयोदशीपञ्चाङ्ग: विषकुम्भ तैतल पूर्वाषाढा
अन्तर्राष्ट्रिय
अमेरिका र इरानबीच पाकिस्तानमा वार्ता हुने : इरानले अघि सार्यो १० बुँदे प्रस्ताव
२५ चैत २०८२, बुधवार
अन्तर्राष्ट्रिय
इरानले युद्धविराम प्रस्ताव अस्वीकार गरेपछि ट्रम्पको चेतावनी : ‘परिणाम राम्रो हुनेछैन’
२४ चैत २०८२, मङ्गलवार
समाचार
गृहमन्त्रीको निर्देशनपछि प्रहरी एक्सन : चार दिनमा २२६ जना बिचौलिया पक्राउ
२२ चैत २०८२, आइतवार
समाचार
इरानबाट अमेरिकी सेना फिर्ता हुने ट्रम्पको घोषणा, दुई साताभित्रै युद्ध अन्त्य हुने दाबी
१८ चैत २०८२, बुधवार


COMMENT
.