काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले भोलिदेखि सुरू हुन लागेको संघीय संसद्को बजेट अधिवेशनलाई सम्बोधन गर्ने भएका छन्।
नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले भोलि प्रधानमन्त्रीले संसद्मा सम्बोधन गरेर समसामयिक विषयमा धारणा राख्ने जानकारी दिए। ‘भोलिको बैठकमा प्रधानमन्त्रीज्यूले देशवासीका नाममा सम्बोधन गर्नुहुन्छ,’ उनले भने, ‘समसामयिक विषयमा धारणा राख्नुहुन्छ।’
अहिले विद्यालय शिक्षा विधेयक मा गर्दै २१ दिनदेखि शिक्षक आन्दोलन छन्। शिक्षकहरुलाई आन्दोलन रोक्नेगरी भरोसा दिलाउन सम्बोधनमार्फत ओलीले प्रयास गर्नेछन्।
SHARE
RELATED_NEWS
अभिलेख
🔴LIVE:Live Now :आज २२ साउन २०८२, बिहिवारसाउन शुक्ल त्रयोदशीपञ्चाङ्ग: विषकुम्भ तैतल पूर्वाषाढा
अन्तर्राष्ट्रिय
अमेरिका र इरानबीच पाकिस्तानमा वार्ता हुने : इरानले अघि सार्यो १० बुँदे प्रस्ताव
२५ चैत २०८२, बुधवार
अन्तर्राष्ट्रिय
इरानले युद्धविराम प्रस्ताव अस्वीकार गरेपछि ट्रम्पको चेतावनी : ‘परिणाम राम्रो हुनेछैन’
२४ चैत २०८२, मङ्गलवार
समाचार
गृहमन्त्रीको निर्देशनपछि प्रहरी एक्सन : चार दिनमा २२६ जना बिचौलिया पक्राउ
२२ चैत २०८२, आइतवार
समाचार
इरानबाट अमेरिकी सेना फिर्ता हुने ट्रम्पको घोषणा, दुई साताभित्रै युद्ध अन्त्य हुने दाबी
१८ चैत २०८२, बुधवार


COMMENT
.