काठमाडौं– विभिन्न माग राख्दै नेपाल शिक्षक महासङ्घले जारी राखेको आन्दोलनका कारण तीनकुनेदेखि माइतीघर क्षेत्रमा यातायात सञ्चालन अस्तव्यस्त भएको छ ।
निरन्तरको आन्दोलनका कारण बानेश्वर–माइतीघर सडक बन्द भएपछि त्यसको असर अन्य क्षेत्रमा समेत परेको छ ।विभिन्न माग राख्दै शिक्षकहरूले गरेको आन्दोलनले दिनभर नयाँ बानेश्वर माइतीघर सडक ठप्प हुँदै आएको छ ।
मुख्य सडक बन्द भएपछि सार्वजनिक सवारी साधनलाइ तीनकुनेबाट बानेश्वरतर्फ आउन रोक लगाइएको छ । साना सवारी साधनसमेत डाइभर्सन हुँदा करिडोरमा लामो जाम देखिएको छ ।
SHARE
RELATED_NEWS
अभिलेख
🔴LIVE:Live Now :आज २२ साउन २०८२, बिहिवारसाउन शुक्ल त्रयोदशीपञ्चाङ्ग: विषकुम्भ तैतल पूर्वाषाढा
राजनीति
गगन थापा भन्छन् : सडक बनेन भनेर कसैलाई रुखमा झुन्ड्याउँछु भन्दैमा देश बन्दैन
१५ फागुन २०८२, शुक्रवार
समाचार
आयोगले भन्योः आचारसंहिता उल्लङ्घनका उजुरीमा ८७ वटा स्पष्टीकरण, ५७ जवाफ पाइयो
१४ फागुन २०८२, बिहिवार


COMMENT
.