काठ्माडौं । नायक पल शाहले अब फिल्म निमार्णमा डेब्यू गर्ने भएका छन् । नयाँ वर्षको अवसर पारेर पलले निर्माण गर्न लागेको पहिलो चलचित्रको घोषणा गरिएको छ । पल शाह फिल्मको व्यानरमा निर्माण हुन लागेको चलचित्रको नाम ‘यानीमाया’ राखिएको छ ।
यो चलचित्रलाई विकास सुवेदीले निर्देशन गर्दैछन् । विकासले फिल्म ‘प्रकाश, पुजार सार्की र महाभोज’को कथा लेखेका थिए । यो चलचित्रबाट सुवेदीले निर्देशनमा डेब्यू गर्न लागेका हुन् । चलचित्रको स्क्रिप्ट पनि निर्देशक विकास सुवेदीले नै लेखेका हुन् ।
फ्यामिली ड्रामा कथामा आधारित रहेर यो चलचित्र बताइएको छ । ।चलचित्रको छायांकन असारबाट सुरु गरिने जानकारी निर्माणपक्षले जनाएको छ ।
SHARE
RELATED_NEWS
अभिलेख
🔴LIVE:Live Now :आज २२ साउन २०८२, बिहिवारसाउन शुक्ल त्रयोदशीपञ्चाङ्ग: विषकुम्भ तैतल पूर्वाषाढा
अन्तर्राष्ट्रिय
अमेरिका र इरानबीच पाकिस्तानमा वार्ता हुने : इरानले अघि सार्यो १० बुँदे प्रस्ताव
२५ चैत २०८२, बुधवार
अन्तर्राष्ट्रिय
इरानले युद्धविराम प्रस्ताव अस्वीकार गरेपछि ट्रम्पको चेतावनी : ‘परिणाम राम्रो हुनेछैन’
२४ चैत २०८२, मङ्गलवार
समाचार
गृहमन्त्रीको निर्देशनपछि प्रहरी एक्सन : चार दिनमा २२६ जना बिचौलिया पक्राउ
२२ चैत २०८२, आइतवार
समाचार
इरानबाट अमेरिकी सेना फिर्ता हुने ट्रम्पको घोषणा, दुई साताभित्रै युद्ध अन्त्य हुने दाबी
१८ चैत २०८२, बुधवार


COMMENT
.