काठमाडौं, चैत १५ – राजतन्त्र पक्षधरले आज (चैत १५)काठमाडौंमा प्रदर्शन गरेका छन् । विभिन्न स्थानबाट उनीहरूले र्याली निकालेका छन् ।राजावादीलाई सभाका निम्ति काठमाडौंको तीनकुनेमा स्थान उपलब्ध गराइएको छ । सभाअघि उनीहरूले जुलुस निकालेका हुन् ।जुलुसमा सहभागीले ‘राजा आऊ देश बचाऊ’, ‘नारायणहिटी खाली गर्’लगायत नारा लगाएका छन् । उनीहरूले पृथ्वीनारायण शाह, महेन्द्र शाह, योगी नरहरिनाथका तस्बिरअंकित पोस्टर पनि प्रदर्शन गरेका छन् ।
SHARE
RELATED_NEWS
अभिलेख
🔴LIVE:Live Now :आज २२ साउन २०८२, बिहिवारसाउन शुक्ल त्रयोदशीपञ्चाङ्ग: विषकुम्भ तैतल पूर्वाषाढा
राजनीति
गगन थापा भन्छन् : सडक बनेन भनेर कसैलाई रुखमा झुन्ड्याउँछु भन्दैमा देश बन्दैन
१५ फागुन २०८२, शुक्रवार
समाचार
आयोगले भन्योः आचारसंहिता उल्लङ्घनका उजुरीमा ८७ वटा स्पष्टीकरण, ५७ जवाफ पाइयो
१४ फागुन २०८२, बिहिवार


COMMENT
.