काठमाडाैं – महाशिवरात्रिको अवसरमा पशुपतिमा अवाञ्छित गतिविधि गर्नेलाई प्रहरीले पक्राउ गरेको छ । बुधबार दिउँसो पशुपतिबाट प्रहरीले ७५ जनालाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराका अनुसार आरोपीहरुलाई प्रहरी वृत्त गौशाला राखिएको छ । उनीहरुले सिक्री लुट्न खोज्ने, गाँजा खाएर होहल्ला गरेका कारण नियन्त्रणमा लिएको प्रहरीले बताएको छ । पक्राउ पर्नेहरु सबै पुरुष हुन् ।
महाशिवरात्रिको अवसरमा पशुपति क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ । त्यहाँ हजारौंको संख्यमा प्रहरी परिचालन गरिएको छ ।
SHARE
RELATED_NEWS
अभिलेख
🔴LIVE:Live Now :आज २२ साउन २०८२, बिहिवारसाउन शुक्ल त्रयोदशीपञ्चाङ्ग: विषकुम्भ तैतल पूर्वाषाढा
समाचार
आयोगले भन्योः आचारसंहिता उल्लङ्घनका उजुरीमा ८७ वटा स्पष्टीकरण, ५७ जवाफ पाइयो
१४ फागुन २०८२, बिहिवार
राजनीति
पूर्वराजाको सन्देशलाई राप्रपाको समर्थन, निर्वाचनपूर्व नै नविन समझदारीको आह्वान
७ फागुन २०८२, बिहिवार


COMMENT
.