काठमाडौं । भुटानी शरणार्थी बनाएर अमेरिका पठाउँछौँ भनेर ठगेको आरोपमा प्रहरीले दम्पतीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा उदयपुर घर भएका ३८ वर्षीय हेमराज शिवाकोटी र ३३ वर्षीया मुना सिलवाल छन् ।
हेमराज शिवाकोटीले आफूलाई ‘परराष्ट्रमन्त्रीको स्वकीय सचिव हुँ’ भन्दै भुटानी शरणार्थी बनाएर अमेरिका पठाउँछु भनेर ठगेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । प्रहरी वृत्त गौशालाले अनुसन्धान पुरा गरेर उनीहरू विरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ ।
पीडित कमानसिंह राईसँग दम्पतीले १५ लाख ७६ हजार रकम लिएर सम्पर्क विहीन भएका हुन् । २०७९ वैशाखमै रकम लिए पनि पूर्व गृहमन्त्री बालकृष्ण खाँण जोडिएको शरणार्थी प्रकरणमा प्रहरीले अनुसन्धान सुरु गरेपछि आरोपीहरूले ‘अहिले शरणार्थी प्रकरण चर्किएको छ चुपचाप बस्नुस्’ भनेर रकम पचाउन खोजेको पीडितले बताएका छन् ।
SHARE
RELATED_NEWS
अभिलेख
🔴LIVE:Live Now :आज २२ साउन २०८२, बिहिवारसाउन शुक्ल त्रयोदशीपञ्चाङ्ग: विषकुम्भ तैतल पूर्वाषाढा
अन्तर्राष्ट्रिय
अमेरिका र इरानबीच पाकिस्तानमा वार्ता हुने : इरानले अघि सार्यो १० बुँदे प्रस्ताव
२५ चैत २०८२, बुधवार
अन्तर्राष्ट्रिय
इरानले युद्धविराम प्रस्ताव अस्वीकार गरेपछि ट्रम्पको चेतावनी : ‘परिणाम राम्रो हुनेछैन’
२४ चैत २०८२, मङ्गलवार
समाचार
गृहमन्त्रीको निर्देशनपछि प्रहरी एक्सन : चार दिनमा २२६ जना बिचौलिया पक्राउ
२२ चैत २०८२, आइतवार
समाचार
इरानबाट अमेरिकी सेना फिर्ता हुने ट्रम्पको घोषणा, दुई साताभित्रै युद्ध अन्त्य हुने दाबी
१८ चैत २०८२, बुधवार


COMMENT
.