काठमाडौं – नेकपा एमालेका पूर्वउपाध्यक्ष भीम रावलले केपी शर्मा ओली नेतृत्वको सरकार जनताका पक्षमा होइन, नाफाखोर र बिचौलियाको इसारामा चलेको आरोप लगाएका छन्। अध्यादेशमार्फत सिमेन्टको मूल्य दोब्बर बढाइएबाट उक्त कुरा पुष्टि भएको दाबी रावलले गरेका छन्।
रावलले बिहीबार बिहान सामाजिक सञ्जालमा लेखेका छन्, ‘केपी नेतृत्वको सरकार जनताको पक्षमा नभई नाफाखोर र बिचौलियाको इसारामा चल्छ भन्ने तथ्य वस्तुमा २० प्रतशत बढी नाफा लिन नपाइने कानुन अध्यादेशद्वारा हटाएर सिमेन्टको मूल्य दोब्बर बढाइएबाट फेरि पुष्टि भएको छ।’
एमालेमा रहँदा पनि अध्यक्ष ओलीको आलोचना गरिरहने रावलले पार्टीबाट निकालिएपछि त्यसलाई झन् बढाएका छन्।
SHARE
RELATED_NEWS
अभिलेख
🔴LIVE:Live Now :आज २२ साउन २०८२, बिहिवारसाउन शुक्ल त्रयोदशीपञ्चाङ्ग: विषकुम्भ तैतल पूर्वाषाढा
अन्तर्राष्ट्रिय
अमेरिका र इरानबीच पाकिस्तानमा वार्ता हुने : इरानले अघि सार्यो १० बुँदे प्रस्ताव
२५ चैत २०८२, बुधवार
अन्तर्राष्ट्रिय
इरानले युद्धविराम प्रस्ताव अस्वीकार गरेपछि ट्रम्पको चेतावनी : ‘परिणाम राम्रो हुनेछैन’
२४ चैत २०८२, मङ्गलवार
समाचार
गृहमन्त्रीको निर्देशनपछि प्रहरी एक्सन : चार दिनमा २२६ जना बिचौलिया पक्राउ
२२ चैत २०८२, आइतवार
समाचार
इरानबाट अमेरिकी सेना फिर्ता हुने ट्रम्पको घोषणा, दुई साताभित्रै युद्ध अन्त्य हुने दाबी
१८ चैत २०८२, बुधवार


COMMENT
.