काठमाडौं – आफूलाई अभियान्ता बताउने आशिका तामाङलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई बुधबार दिउँसो उनकै निवासबाट प्रहरीले पक्राउ गरेको हो ।
आशिकालाई पक्राउ गर्न गएको प्रहरीलाई उनका समर्थकहरुले रोकेका थिए । आशिकाविरुद्ध सार्वजनिक मुद्दा चलाउन माग गर्दै प्रहरीमा उजुरी परेको थियो । भक्तपुरको सूर्यविनायक नगरपालिकाले उनीविरुद्ध सार्वजनिक सम्पत्तिमा क्षति पुर्याउने गरी अराजक गतिविधि गरेको भन्दै प्रहरी वृत्त जगातीमा उजुरी दिएको थियो ।
नगरपालिकाको वडा नम्बर ९ र १० को सिमानामा रहेको झोलुङ्गे पुल चढेबापत सर्वसाधारणसँग पैसा लिएको भन्दै केही दिनअघि उनले टिकट प्याडमा आगो लगाइदिएकी थिइन् । नगरपालिकाका अनुसार, उनले त्यहाँको अस्थायी संरचनामा तोडफोडसमेत गरेकी थिइन् । यससम्बन्धी भिडियो उनकै फेसबुकदेखि यट्युब च्यानलमा समेत प्रसारण भएको थियो ।
SHARE
RELATED_NEWS
अभिलेख
🔴LIVE:Live Now :आज २२ साउन २०८२, बिहिवारसाउन शुक्ल त्रयोदशीपञ्चाङ्ग: विषकुम्भ तैतल पूर्वाषाढा
अन्तर्राष्ट्रिय
अमेरिका र इरानबीच पाकिस्तानमा वार्ता हुने : इरानले अघि सार्यो १० बुँदे प्रस्ताव
२५ चैत २०८२, बुधवार
अन्तर्राष्ट्रिय
इरानले युद्धविराम प्रस्ताव अस्वीकार गरेपछि ट्रम्पको चेतावनी : ‘परिणाम राम्रो हुनेछैन’
२४ चैत २०८२, मङ्गलवार
समाचार
गृहमन्त्रीको निर्देशनपछि प्रहरी एक्सन : चार दिनमा २२६ जना बिचौलिया पक्राउ
२२ चैत २०८२, आइतवार
समाचार
इरानबाट अमेरिकी सेना फिर्ता हुने ट्रम्पको घोषणा, दुई साताभित्रै युद्ध अन्त्य हुने दाबी
१८ चैत २०८२, बुधवार


COMMENT
.