काठमाडौं – सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४९.१२ अंकले बढेको छ । सोमबार नेप्सेमा ६ अर्ब ३० करोड ५४ लाख ३१ हजार रुपैयाँको शेयर कारोबार हुँदा ४९।१२ अंकले नेप्से बढेर १.८९ प्रतिशतले पुँजीकरणमा वृद्धि भएको हो ।
सोमबार भएको शेयर कारोबारमा २२६ वटा कम्पनीको शेयर मूल्य बढ्यो भने १२ वटाको घट्यो । त्यस्तै ४ वटा कम्पनीको शेयर मूल्यमा भने कुनै परिवर्तन भएन ।
सोमबार नेप्सेमा भएको शेयर कारोबारमा सबैभन्दा धेरै आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले आम्दानी गरे भने उपकार लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सबैभन्दा धेरै गुमाए । सोमबारको शेयर कारोबारसँगै नेप्सेको पुँजीकरण ४३ खर्ब ८० करोड नाघेको छ ।
SHARE
RELATED_NEWS
अभिलेख
🔴LIVE:Live Now :आज २२ साउन २०८२, बिहिवारसाउन शुक्ल त्रयोदशीपञ्चाङ्ग: विषकुम्भ तैतल पूर्वाषाढा
समाचार
मुलुकको विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य हुनुपर्छः उपराष्ट्रपति यादव
३ पुष २०८२, बिहिवार
समाचार
सुशासन र निर्वाचन वर्तमान सरकारका मुख्य एजेन्डा हुन्ः प्रधानमन्त्री कार्की
२ पुष २०८२, बुधवार


COMMENT
.