काठमाडौं – निश्चित भएपछि गुप्ताले प्रधानमन्त्रीसमक्ष राजीनामा दिएका हुन् ।
२८ वर्षीय गुप्ता कात्तिक ९ गते मन्त्री बनेका हुन् । सामाजिक अभियान्ता गुप्ता सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारमा कान्छ मन्त्री बनेका थिए ।
विभिन्न सामाजिक आन्दोलनको अगुवाइ गर्दै उनी जेनजी आन्दोलनपछि बनेको सरकारमा मन्त्री बनेका थिए ।
उनी राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० को चुनावीका लागि अहिले जनकपुर पुगेका छन् । राजीनामा दिएर चुनावी तयारीमा जुटेको उनको भनाइ छ । सोमबार सार्वजनिक बिदा भएकाले उनको राजीनामा भने स्वीकृत भइसकेको छैन ।
SHARE
RELATED_NEWS
अभिलेख
🔴LIVE:Live Now :आज २२ साउन २०८२, बिहिवारसाउन शुक्ल त्रयोदशीपञ्चाङ्ग: विषकुम्भ तैतल पूर्वाषाढा
अन्तर्राष्ट्रिय
अमेरिका र इरानबीच पाकिस्तानमा वार्ता हुने : इरानले अघि सार्यो १० बुँदे प्रस्ताव
२५ चैत २०८२, बुधवार
अन्तर्राष्ट्रिय
इरानले युद्धविराम प्रस्ताव अस्वीकार गरेपछि ट्रम्पको चेतावनी : ‘परिणाम राम्रो हुनेछैन’
२४ चैत २०८२, मङ्गलवार
समाचार
गृहमन्त्रीको निर्देशनपछि प्रहरी एक्सन : चार दिनमा २२६ जना बिचौलिया पक्राउ
२२ चैत २०८२, आइतवार
समाचार
इरानबाट अमेरिकी सेना फिर्ता हुने ट्रम्पको घोषणा, दुई साताभित्रै युद्ध अन्त्य हुने दाबी
१८ चैत २०८२, बुधवार


COMMENT
.