काठमाडौं,। जेनजी आन्दोलनमा आगजनी गर्न उक्साउनेदेखि सुशीला कार्की नेतृत्वको अन्तरिम गठनमा निर्णायक भूमिका खेलेकी रास्वपाकी तत्कालीन सांसद सुमना श्रेष्ठले सरकारको नियतमाथि नै प्रश्न उठाउँदै लामो वक्तव्य दिएकी छन् ।हाल रास्वपा त्यागेर उज्यालो नेपाल पार्टीको हिमचिममा रहेकी पूर्व मन्त्री श्रेष्ठले प्रहरीले जेनजी आन्दोलनमा संलग्नहरुमाथि बदलाको भावनाले कारवाही अघि बढाएको आरोप समेत लगाएकी छन् ।
प्रहरीले भदौ २४ गते सार्वजनिक तथा निजी सम्पत्ति तोडफोड,लुटपाट तथा आगजनीमा संलग्न र हतियार लुट्नेहरुको खोजी गरेर मुद्दा चलाइरहेकोमा सुमनाले आपत्ति जनाएकी हुन् । प्रधानमन्त्री कार्कीको सपथग्रहण समारोहमा जेनजी आन्दोलनको स्टेकहोल्डरका रुपमा सहभागी सुमना पछिल्लो समय सरकारसँग असन्तुष्ट बनेको उनको वक्तव्यले संकेत गर्छ ।
SHARE
RELATED_NEWS
अभिलेख
🔴LIVE:Live Now :आज २२ साउन २०८२, बिहिवारसाउन शुक्ल त्रयोदशीपञ्चाङ्ग: विषकुम्भ तैतल पूर्वाषाढा
अन्तर्राष्ट्रिय
अमेरिका र इरानबीच पाकिस्तानमा वार्ता हुने : इरानले अघि सार्यो १० बुँदे प्रस्ताव
२५ चैत २०८२, बुधवार
अन्तर्राष्ट्रिय
इरानले युद्धविराम प्रस्ताव अस्वीकार गरेपछि ट्रम्पको चेतावनी : ‘परिणाम राम्रो हुनेछैन’
२४ चैत २०८२, मङ्गलवार
समाचार
गृहमन्त्रीको निर्देशनपछि प्रहरी एक्सन : चार दिनमा २२६ जना बिचौलिया पक्राउ
२२ चैत २०८२, आइतवार
समाचार
इरानबाट अमेरिकी सेना फिर्ता हुने ट्रम्पको घोषणा, दुई साताभित्रै युद्ध अन्त्य हुने दाबी
१८ चैत २०८२, बुधवार


COMMENT
.