काठमाडौं,। ताप्लेजुङ, सङ्खुवासभा र तेह्रथुम जिल्लाको सङ्गमस्थल तीनजुरे मिल्के क्षेत्रमा अवस्थित गुफा पोखरी । पूर्वी नेपालकै धार्मिक तथा प्राकृतिक गन्तव्यमध्ये एक गुफा पोखरीमा ठूलो संख्यामा आन्तरिक तथा बाह्य पर्यटकहरू आउने गर्छन् । तस्बिरः दिलकुमार लिम्बू/रासस


COMMENT
.