काठमाडौं,। बिपी राजमार्ग अन्तर्गत सिन्धुलीको गोलञ्जोर गाउँपालिका–५ खनियाखर्कमा बिक्रीका लागि राखिएका जुनार, सुन्तलालगायत । सिन्धुलीको स्थानीय उत्पादन जुनार र सुन्तला यो राजमार्ग हुँदै यात्रा गर्ने यात्रुले कोसेलीको रुपमा किन्ने गरेका छन् । खनियाखर्कमा अहिले जुनार प्रतिकिलो ८० देखि १०० रुपैयाँसम्म र सुन्तला १२० देखि १५० रुपैयाँसम्ममा कारोबार भइरहेको व्यापारी बताउँछन् । तस्बिर : राधिका बुढाथोकी/रासस


COMMENT
.