मुस्ताङको थासाङ गाउँपालिका–५ स्थित मनोरम वातावरणमा अवस्थित टिटि गाउँ र पृष्ठभूमिमा धौलागिरि हिमाल । पर्यटकीयस्थल टिटि ताल घुम्न आउने पर्यटकको आगमन बढ्दै गएपछि यो गाउँ सामुदायिक होमस्टे (घरबासको) विस्तारै विकास हुन थालेको छ

COMMENT
.