काठमाडौं,। नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल, रामकुमारी झाँकी लगायतका नेताहरु एमालेमा फर्कन तयार भएको बताएको छ । खनाल र झाँक्री लगायतका केही नेता एमालेमा फर्किन तयार रहे पनि बैचारिक शर्त राखिरहेको बुझिएको छ ।
पार्टी अध्यक्ष माधव कुमार नेपालले एकीकृत समाजवादीलाई माओवादीमा गाभ्ने भएपछि असन्तुष्त नेताहरु एमाले फर्कने तयारी गरेका छन् । यता घनश्याम भुसाल लगायतका नेताहरुले भने नयाँ पार्टी गठन गरेर अघि बढ्ने तयारी गरिरहेको बताइएको छ । खनाल र झलनाथ एमाले फर्किन खोजेपनि एमालेले उनीहरुलाई स्वागत गर्ने वा नगर्ने भने अन्योलपूर्ण रहेको छ । विगतमा एमाले अध्यक्ष केपी ओलीसँग झलनाथ र रामकुमारीको सम्बन्ध राम्रो थिएन ।
SHARE
RELATED_NEWS
अभिलेख
🔴LIVE:Live Now :आज २२ साउन २०८२, बिहिवारसाउन शुक्ल त्रयोदशीपञ्चाङ्ग: विषकुम्भ तैतल पूर्वाषाढा
अन्तर्राष्ट्रिय
अमेरिका र इरानबीच पाकिस्तानमा वार्ता हुने : इरानले अघि सार्यो १० बुँदे प्रस्ताव
२५ चैत २०८२, बुधवार
अन्तर्राष्ट्रिय
इरानले युद्धविराम प्रस्ताव अस्वीकार गरेपछि ट्रम्पको चेतावनी : ‘परिणाम राम्रो हुनेछैन’
२४ चैत २०८२, मङ्गलवार
समाचार
गृहमन्त्रीको निर्देशनपछि प्रहरी एक्सन : चार दिनमा २२६ जना बिचौलिया पक्राउ
२२ चैत २०८२, आइतवार
समाचार
इरानबाट अमेरिकी सेना फिर्ता हुने ट्रम्पको घोषणा, दुई साताभित्रै युद्ध अन्त्य हुने दाबी
१८ चैत २०८२, बुधवार


COMMENT
.