काठमाडौं,। दाङको घोराही उपमहानगरपालिका–१४ झिङ्गौरास्थित जलजला पुष्प खेती तथा नर्सरीका सञ्चालक लोकेन्द्र रोकाको बारीमा ढकमक्क फुलेका सयपत्री फूल । दश वर्षदेखि घोराही बजार नजिकै व्यावसायिक रूपमा फूल तथा बेर्ना उत्पादन गर्दै आएका रोकाले यस वर्ष करिब तीन बिघा भाडाको जग्गामा सयपत्री फूल रोप्नुभएको छ। तस्बिरः कुलदीप न्यौपाने/रासस


COMMENT
.