काठमाडौं,। राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाले जेनजी आन्दोलनमा गोली चलाउन आदेश दिने तत्काली प्रधानमन्त्री केपी ओली, गृहमन्त्री रमेश लेखक र सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङमाथि राजनीतिक प्रतिबन्ध लगाउनु पर्ने माग गरेको छ । रास्वपाको केन्द्रीय समिति बैठकले छानबिन समितिको प्रतिवेदन नआउँदा सम्म उनीलाई राजनीतिक गतिविधिमा बन्देज लगाउनु पर्ने माग गरेको हो ।
रास्वपाको यो माग पछि सामाजिक सञ्जालमा समर्थन र आलोचना दुवै भएको छ । समर्थन गर्नेहरुले जेनजी प्रदर्शन र त्यसपछिको विध्वसको मुख्य कारण यी तीन नेता भएका कारण रास्वपाको माग सहि भएको बताएका छन् । आलोचना गर्नेहरुले भने रवि लामिछानेलाई पनि राजनीतिक रुपमा बन्देज गर्नु पर्ने भन्दै आलोचना गरेका छन् । सबै दलका अध्यक्षहरुले राजनीति छोड्नु पर्ने पनि कतिपयको माग छ ।
SHARE
RELATED_NEWS
अभिलेख
🔴LIVE:Live Now :आज २२ साउन २०८२, बिहिवारसाउन शुक्ल त्रयोदशीपञ्चाङ्ग: विषकुम्भ तैतल पूर्वाषाढा
अन्तर्राष्ट्रिय
अमेरिका र इरानबीच पाकिस्तानमा वार्ता हुने : इरानले अघि सार्यो १० बुँदे प्रस्ताव
२५ चैत २०८२, बुधवार
अन्तर्राष्ट्रिय
इरानले युद्धविराम प्रस्ताव अस्वीकार गरेपछि ट्रम्पको चेतावनी : ‘परिणाम राम्रो हुनेछैन’
२४ चैत २०८२, मङ्गलवार
समाचार
गृहमन्त्रीको निर्देशनपछि प्रहरी एक्सन : चार दिनमा २२६ जना बिचौलिया पक्राउ
२२ चैत २०८२, आइतवार
समाचार
इरानबाट अमेरिकी सेना फिर्ता हुने ट्रम्पको घोषणा, दुई साताभित्रै युद्ध अन्त्य हुने दाबी
१८ चैत २०८२, बुधवार


COMMENT
.