काठमाडौं,। बलिउड स्टार जोडी कट्रिना कैफ र विक्की कौशल चाडै आमाबुवा बन्ने भएका छन्। दुवैले इन्स्टाग्राममार्फत चाडै बुवाआमा बन्न लागेको घोषणा गरेका हुन्। सेप्टेम्बरदेखि कट्रिना गर्भवती भएको खबर फैलिएको थियो। यसैबीच, बेबी बम्पको तस्विर राख्दै गर्भवतीको खबरलाई औपचारिक रुपमा पृष्टि गरे।
सार्वजनिक तस्विरमा विक्कीले कैट्रिनाको बेबी बम्पलाई बिस्तारै समातिरहेको देख्न सकिन्छ। साथै क्याप्सनमा लेखिएको छ, ‘आनन्द र कृतज्ञताले भरिएको हृदयका साथ हाम्रो जीवनको सबैभन्दा राम्रो अध्याय सुरु गर्ने बाटोमा।’ कट्रिना र विक्कीले सन् २०२१ मा बिहे गरेका थिए। बिहे भएको चारवर्षपछि उनीहरूले सन्तानलाई स्वागत गर्न लागेका हुन्।यो खबरसँगै भारतीय सेलिब्रेटीहरूदेखि फ्यानहरूले उनीहरूलाई बधाई दिइरहेका छन्।
SHARE
RELATED_NEWS
अभिलेख
🔴LIVE:Live Now :आज २२ साउन २०८२, बिहिवारसाउन शुक्ल त्रयोदशीपञ्चाङ्ग: विषकुम्भ तैतल पूर्वाषाढा
अन्तर्राष्ट्रिय
अमेरिका र इरानबीच पाकिस्तानमा वार्ता हुने : इरानले अघि सार्यो १० बुँदे प्रस्ताव
२५ चैत २०८२, बुधवार
अन्तर्राष्ट्रिय
इरानले युद्धविराम प्रस्ताव अस्वीकार गरेपछि ट्रम्पको चेतावनी : ‘परिणाम राम्रो हुनेछैन’
२४ चैत २०८२, मङ्गलवार
समाचार
गृहमन्त्रीको निर्देशनपछि प्रहरी एक्सन : चार दिनमा २२६ जना बिचौलिया पक्राउ
२२ चैत २०८२, आइतवार
समाचार
इरानबाट अमेरिकी सेना फिर्ता हुने ट्रम्पको घोषणा, दुई साताभित्रै युद्ध अन्त्य हुने दाबी
१८ चैत २०८२, बुधवार


COMMENT
.