काठमाडौ,। नारायणगढ–मुग्लिन सडक खण्ड स्थित चितवनको इच्छाकामना गाउँपालिका–६ नाम्सी खोलामा पहिरो खसेर एक जनाको मृत्यु भएको छ ।तनहुँबाट चितवनतर्फ जाँदै गरेको ग।२ ख १८३६ नम्बरको बसमा सवार महिलाको मृत्यु भएको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, चितवनका एसपी नरेश सुवेदीले बताए ।
मृत्यु हुनेमा लमजुङको घले गाउँपालिका–३ घर भएकी ४६ वर्षीया ऐश्वर्या कामी छिन् ।पहिरोसँगै खसेर ढुंगाले लागेपछि घाइते भएकी ऐश्वर्याको उपचारको क्रममा भरतपुर स्थित पुरानो मेडिकल कलेजमा मृत्यु भएको हो । त्यस्तै, इच्छाकामना गाउँपालिका–५ स्थित तुइनखोलामा माथिबाट पहिरो खसेर दुईतर्फ सड्क अवरुद्ध भएको छ ।
SHARE
RELATED_NEWS
अभिलेख
🔴LIVE:Live Now :आज २२ साउन २०८२, बिहिवारसाउन शुक्ल त्रयोदशीपञ्चाङ्ग: विषकुम्भ तैतल पूर्वाषाढा
अन्तर्राष्ट्रिय
अमेरिका र इरानबीच पाकिस्तानमा वार्ता हुने : इरानले अघि सार्यो १० बुँदे प्रस्ताव
२५ चैत २०८२, बुधवार
अन्तर्राष्ट्रिय
इरानले युद्धविराम प्रस्ताव अस्वीकार गरेपछि ट्रम्पको चेतावनी : ‘परिणाम राम्रो हुनेछैन’
२४ चैत २०८२, मङ्गलवार
समाचार
गृहमन्त्रीको निर्देशनपछि प्रहरी एक्सन : चार दिनमा २२६ जना बिचौलिया पक्राउ
२२ चैत २०८२, आइतवार
समाचार
इरानबाट अमेरिकी सेना फिर्ता हुने ट्रम्पको घोषणा, दुई साताभित्रै युद्ध अन्त्य हुने दाबी
१८ चैत २०८२, बुधवार


COMMENT
.