काठमाडौं,। राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा कि नेतृ तथा पूर्वस्वास्थ्य राज्यमन्त्री डा।तोसिमा कार्कीले पार्टी छोड्न लागेको हल्ला निराधार भएको बताएकी छिन् । कार्कीले पनि पार्टी छोड्न लागेको भनेर चर्चा चलिरहेको बेला आइतबार फेसबुक मार्फत आरोपको खण्डन गरेकी हुन् ।
‘तोसिमाले पार्टी छोड्यो भनेर भन्न भ्याइसकेछन् । कम्तीमा मलाई त सोधनोस् । तोसिमाले के गर्छ वा गर्दैन भन्नुको साटो देश आज गम्भीर अवस्थामा रहेकाले के गर्न सक्छु भनेर सोच्नुहोला । यो देश हामीले सोच्दै नसोचेको अवस्थामा पुगेको छ । मानसिक र भावनात्मक रूपले विक्षिप्त भएको छ । शून्य अवस्थामा पुगेको छ । यस्तो अवस्थामा सञ्चार माध्यमले अफवाह नफैलादिनोस्’, उनले भनिन् ।आजै पूर्व शिक्षामन्त्री रहेकी सुमना श्रेष्ठले पार्टी छोडेकी घोषणा गरेकी थिइन् ।
SHARE
RELATED_NEWS
अभिलेख
🔴LIVE:Live Now :आज २२ साउन २०८२, बिहिवारसाउन शुक्ल त्रयोदशीपञ्चाङ्ग: विषकुम्भ तैतल पूर्वाषाढा
अन्तर्राष्ट्रिय
अमेरिका र इरानबीच पाकिस्तानमा वार्ता हुने : इरानले अघि सार्यो १० बुँदे प्रस्ताव
२५ चैत २०८२, बुधवार
अन्तर्राष्ट्रिय
इरानले युद्धविराम प्रस्ताव अस्वीकार गरेपछि ट्रम्पको चेतावनी : ‘परिणाम राम्रो हुनेछैन’
२४ चैत २०८२, मङ्गलवार
समाचार
गृहमन्त्रीको निर्देशनपछि प्रहरी एक्सन : चार दिनमा २२६ जना बिचौलिया पक्राउ
२२ चैत २०८२, आइतवार
समाचार
इरानबाट अमेरिकी सेना फिर्ता हुने ट्रम्पको घोषणा, दुई साताभित्रै युद्ध अन्त्य हुने दाबी
१८ चैत २०८२, बुधवार


COMMENT
.