काठमाडौं,। पशुपतिमा जल्दै गरेका शवहरुको मासु विक्री हुने गरेको खुलेको छ । प्राइम टाइम्स टेलिभिजनले सार्वजनिक गरेको एक रिपोर्टका अनुसार पशुपतिमा जलाउनका लागि लगिएका शवहरुको मासु समेत विक्री हुने गरेको खुलासा भएको हो ।
गत शुक्रबार दिउँसो काभ्रे बनेपा वडा नम्बर ९ का राम साहीको अन्तीम दाह संस्कार भइरहेको थियो । कल्कीको मन्दिर नजिकै २ नम्बर चित्तामा जलिरहेको शवबाट शब जलाउन बसेका व्यक्तिले एक बट्टामा मासुको टुक्रा राखेर अरुलाई दिएपछि यस्तो रहस्य खुलेको हो । शव जलाउन वसेका व्यक्तिले आफूले चार सय रुपैयाँ लिएर मासु बेचेको स्वीकारी सकेका छन् । मासु ओसार पोसार गर्ने केटाहरुलाई एक सय रुपैयाँ समेत दिएको उनको भनाइ छ । मासु के प्रयोजनका लागि कस्ले लग्यो भन्ने बारे अझै खुलि सकेको छैन् । प्रहरीले घटनाको विषयमा थप अनुसन्धान गर्दै छ ।
SHARE
RELATED_NEWS
अभिलेख
🔴LIVE:Live Now :आज २२ साउन २०८२, बिहिवारसाउन शुक्ल त्रयोदशीपञ्चाङ्ग: विषकुम्भ तैतल पूर्वाषाढा
अन्तर्राष्ट्रिय
अमेरिका र इरानबीच पाकिस्तानमा वार्ता हुने : इरानले अघि सार्यो १० बुँदे प्रस्ताव
२५ चैत २०८२, बुधवार
अन्तर्राष्ट्रिय
इरानले युद्धविराम प्रस्ताव अस्वीकार गरेपछि ट्रम्पको चेतावनी : ‘परिणाम राम्रो हुनेछैन’
२४ चैत २०८२, मङ्गलवार
समाचार
गृहमन्त्रीको निर्देशनपछि प्रहरी एक्सन : चार दिनमा २२६ जना बिचौलिया पक्राउ
२२ चैत २०८२, आइतवार
समाचार
इरानबाट अमेरिकी सेना फिर्ता हुने ट्रम्पको घोषणा, दुई साताभित्रै युद्ध अन्त्य हुने दाबी
१८ चैत २०८२, बुधवार


COMMENT
.