काठमाडौं, १३ जेठ – आभास साहित्य कोषले २०८१ सालको आभास साहित्य सम्मान समालोचक राजकुमार बानियाँलाई प्रदान गर्ने भएको छ ।
यसैगरी, आभास उत्कृष्ट साहित्य पुरस्कार, २०८१ ‘अर्हत्’ उपन्यासका लागि आख्यानकार शैलेन्द्र अधिकारीलाई प्रदान गरिने निर्णय भएको कोषका संयोजक बालकृष्ण श्रेष्ठले जानकारी दिएका थिए । यसअघि उक्त पुरस्कार ‘दुङाल’ उपन्यासका लागि आख्यानकार मालिका केशरी (प्रकाशकुमार श्रेष्ठ)लाई प्रदान गरिएको थियो । रासस
SHARE
RELATED_NEWS
अभिलेख
🔴LIVE:Live Now :आज २२ साउन २०८२, बिहिवारसाउन शुक्ल त्रयोदशीपञ्चाङ्ग: विषकुम्भ तैतल पूर्वाषाढा
अन्तर्राष्ट्रिय
अमेरिका र इरानबीच पाकिस्तानमा वार्ता हुने : इरानले अघि सार्यो १० बुँदे प्रस्ताव
२५ चैत २०८२, बुधवार
अन्तर्राष्ट्रिय
इरानले युद्धविराम प्रस्ताव अस्वीकार गरेपछि ट्रम्पको चेतावनी : ‘परिणाम राम्रो हुनेछैन’
२४ चैत २०८२, मङ्गलवार


COMMENT
.