विश्व सिमसार क्षेत्रमा सूचीकृत कैलालीमा अवस्थित घोडाघोडी ताल । यो तालको छेउमा घोडाघोडी मन्दिर रहेकाले सोही मन्दिरको आधारमा तालको नामकरण गरिएको हो । यो ताल महेन्द्र राजमार्गको उत्तरतर्फ हत्केलाको आकारमा १।५ हेक्टर क्षेत्रफलमा फैलिएको छ । तस्बिरः ईन्द्राकुमारी केसी/ रासस
SHARE
RELATED_NEWS
अभिलेख
🔴LIVE:Live Now :आज २२ साउन २०८२, बिहिवारसाउन शुक्ल त्रयोदशीपञ्चाङ्ग: विषकुम्भ तैतल पूर्वाषाढा
राजनीति
पूर्वराजाको सन्देशलाई राप्रपाको समर्थन, निर्वाचनपूर्व नै नविन समझदारीको आह्वान
७ फागुन २०८२, बिहिवार


COMMENT
.