ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका–८स्थित कञ्चनजङ्घा हिमालको दक्षिण आधार शिविर क्षेत्र । जलवायु परिवर्तन, पग्लिँदो हिउँ र हिमपहिरोका कारण निर्माण भएको गहिरो भौगोलिक चिराले यहाँको वातावरणीय सन्तुलन मात्र होइन, स्थानीय समुदायको दैनिकीसमेत प्रभावित पार्न थालेको छ। तस्बिरः दिलकुमार लिम्बू/रासस


COMMENT
.