काठमाडौं – साताको अन्तिम कारोबार दिन, बिहीबार सेयर बजार परिसूचक (नेप्से) ३१.४३ अंकले घटेको छ । २६२६ बिन्दुबाट सुरु भएको बजार लगातार ओरालो लाग्दै २५९६ बिन्दुमा झरेको हो ।
समग्रमा बजार घटे पनि बिहीबार २९ कम्पनीको सेयर मूल्य बढ्यो । सपोर्ट माइक्रोफाइनान्स सेयर मूल्यमा सकारात्मक सर्किट लाग्यो । त्यसैगरी सामुदायिक लघुवित्तको सेयर मूल्य ८ प्रतिशतले बढेको छ ।
बिहीबार २११ कम्पनीको मूल्य घट्यो । नारायणी विकास बैंकको मूल्य ९.२१ प्रतिशतले घटेको छ । कारोबार रकमका हिसाबले बिहीबार जानकी फाइनान्स शीर्षमा रह्यो । यसको १७ करोड ६० लाख रुपैयाँको कारोबार भएको छ । बिहीबार समग्र बजारमा ४ अर्ब ७६ करोड २ लाखको कारोबार भयो ।
SHARE
अभिलेख
🔴LIVE:Live Now :आज २२ साउन २०८२, बिहिवारसाउन शुक्ल त्रयोदशीपञ्चाङ्ग: विषकुम्भ तैतल पूर्वाषाढा
अन्तर्राष्ट्रिय
अमेरिका र इरानबीच पाकिस्तानमा वार्ता हुने : इरानले अघि सार्यो १० बुँदे प्रस्ताव
२५ चैत २०८२, बुधवार
अन्तर्राष्ट्रिय
इरानले युद्धविराम प्रस्ताव अस्वीकार गरेपछि ट्रम्पको चेतावनी : ‘परिणाम राम्रो हुनेछैन’
२४ चैत २०८२, मङ्गलवार
समाचार
गृहमन्त्रीको निर्देशनपछि प्रहरी एक्सन : चार दिनमा २२६ जना बिचौलिया पक्राउ
२२ चैत २०८२, आइतवार
समाचार
इरानबाट अमेरिकी सेना फिर्ता हुने ट्रम्पको घोषणा, दुई साताभित्रै युद्ध अन्त्य हुने दाबी
१८ चैत २०८२, बुधवार


COMMENT
.