काठमाडौं – नेपाल प्रहरीले सामाजिक सञ्जालमा देखिने शङ्कास्पद पोस्टहरू क्लिक नगर्न आग्रह गरेको छ ।
नेपाल टेलिकम लगायत अन्य संघ संस्थाहरूको लोगो तथा अन्य विवरणहरूको दुरुपयोग गरी अनेकौँ प्रलोभन देखाउने शङ्कास्पद पोस्टहरू देखिएको भन्दै प्रहरीले त्यस्ता पोस्टहरू क्लिक नगर्न सबैलाई अनुरोध गरेको हो ।
यस्ता पोस्टहरू विभिन्न व्यक्तिहरूलाई आउने गरेको गुनासो बढेको भन्दै प्रहरी प्रधान कार्यालयले त्यस सम्बन्धमा सम्बन्धित निकायबाट आधिकारिकता नबुझी झुटा प्रलोभनमा नपर्न सबैसँग अनुरोध गरेको छ ।
साथै स्क्यामरको संका लागेमा प्रहरील खबर गर्नुहुन समेत अनुरोध गरिएको छ ।
SHARE
RELATED_NEWS
अभिलेख
🔴LIVE:Live Now :आज २२ साउन २०८२, बिहिवारसाउन शुक्ल त्रयोदशीपञ्चाङ्ग: विषकुम्भ तैतल पूर्वाषाढा
अन्तर्राष्ट्रिय
अमेरिका र इरानबीच पाकिस्तानमा वार्ता हुने : इरानले अघि सार्यो १० बुँदे प्रस्ताव
२५ चैत २०८२, बुधवार
अन्तर्राष्ट्रिय
इरानले युद्धविराम प्रस्ताव अस्वीकार गरेपछि ट्रम्पको चेतावनी : ‘परिणाम राम्रो हुनेछैन’
२४ चैत २०८२, मङ्गलवार
समाचार
गृहमन्त्रीको निर्देशनपछि प्रहरी एक्सन : चार दिनमा २२६ जना बिचौलिया पक्राउ
२२ चैत २०८२, आइतवार
समाचार
इरानबाट अमेरिकी सेना फिर्ता हुने ट्रम्पको घोषणा, दुई साताभित्रै युद्ध अन्त्य हुने दाबी
१८ चैत २०८२, बुधवार


COMMENT
.